(९ मंसिर, आइतबार)
मेष : नयाँ कार्यमा प्रगति हुने छ भने पुराना काम सफल हुने छन् ।
वृष : वाहन सावधानी राख्नु होला । स्वास्थ्यमाथि ध्यान आवश्यक छ ।
मिथुन : शान्तिमा वृद्धि हुने योग छ । साथीहरूसँग भेटघाट हुने छ ।
कर्कट : पारिवारिक तनावको योग छ । नयाँ सोचअनुसार काम हुने छ ।
सिंह : पद र प्रभावमा वृद्धि हुने छ । वाणी संयम राख्नु होला ।
कन्या : कुनै पनि कार्यमा हतार नगर्नु होला । वाहन सावधानी राख्नु होला ।
तुला : राजनीतिक कार्यमा रोकावट आउने छ । नयाँ सम्बन्ध बन्ने योग छ ।
वृश्चिक : पारिवारिक जीवन सुखी रहने छ । कृषिजन्य कार्यमा लाभ मिल्ने छ ।
धनु : सभा समारोहमा सहभागी भइने छ । स्वास्थ्य राम्रो रहने छ ।
मकर : तनाव बढ्ने सम्भावना छ । सामाजिक कार्यहरूमा वृद्धि हुने छ ।
कुम्भ : भाइ–बहिनीको सहयोग प्राप्त हुने छ । पदोन्नति हुने योग छ ।
मीन : स्वास्थ्य राम्रो रहने छ । मुद्दा मामिलामा सफलता मिल्ने छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरु
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]