२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Nada
२०८१ मंसिर १३ गते १२:०५
Shares
कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मकवानपुर : मकवानपुरमा कन्टेनर दुर्घटना हुँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

ncell

हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।

चालक मकवानपुर मनहरी गाउँपालिका ६ बस्ने अन्दाजी ३० वर्षीय महेश मोक्तानलाई सामान्य चोट लागेको छ ।

क्रेनले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर