२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

रवि लामिछानेलाई काठमाडौं ल्याइयो

Nada
२०८१ मंसिर १३ गते १७:५४
Shares
रवि लामिछानेलाई काठमाडौं ल्याइयो

काठमाडौं : सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रविलाई बुद्ध एयरको विमानबाट भर्खरै काठमाडौं ल्याइएको हो । 

काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरिसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर