२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा (सूचीसहित)

Nada
२०८१ मंसिर १३ गते १९:०९
Shares
गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : गृह मन्त्रालयले ४ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालय अन्तर्गत कार्यरत १२ जना उपसचिवको सरुवा गरेको छ ।

बिहीबार मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको मन्त्रालयमा सरुवा भएको छ भने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेको कारागार कार्यालय झुम्का, सुनसरीमा सरुवा भएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर