२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पत्रकार महासंघ एसोसिएटको अध्यक्षमा आचार्य निर्वाचित

Nada
२०८१ मंसिर २८ गते २२:२०
Shares
पत्रकार महासंघ एसोसिएटको अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौं : नेपाल पत्रकार महासंघ एसोसिएटको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।

ncell

आचार्य २ सय ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्मृति ढुंगानाले १ सय ९२ मत ल्याएकी छन् । यस्तै उपाध्यक्षमा २ सय १७ मत ल्याएर पुष्पा थपलिया विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी पवित्रादेवी ढकालले १ सय ८६ मत ल्याएकी छन् । 

यस्तै महासचिवमा अशेष अधिकारी २ सय ५४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी भानु भट्टराईले १ सय ६७ मत ल्याएका छन् । 

ताजा खबर

सम्बन्धित खबर