२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार ८ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार ८ गते, शनिबार)

मेष : सन्तान सुख प्राप्त हुनेछ । लेनदेनमा सावधानी राख्नुहोला ।
वृष : लेनदेनमा सावधानी राख्नुहोला । मनोबल उच्च रहनेछ ।
मिथुन : सामाजिक सहयोग बढ्नेछ । अशान्तिमा वृद्धि हुनेछ ।
कर्कट : दैनिक जीवन सुखी रहनेछ । साहसिक कार्य सफल हुनेछ ।
सिंह : विरोधी सक्रिय रहनेछ । धर्मपालनामा रुचि देखिन्छ ।
कन्या : स्वास्थ्य सम्बन्धी सावधानी जरुरी छ । शत्रु सक्रिय हुनेछ । 
तुला : मांगलिक कार्य हुने योेग छ । खर्चमाथि नियन्त्रण जरुरी छ ।
वृश्चिक : प्रतिष्ठामा वृद्धि हुनेछ । वाणी संयम राख्नुहोला । 
धनु : साथीभाईबीच सुमधुर सम्बन्ध बनिरहनेछ । अहंकार राख्नु हुँदैन ।  
मकर : अनावश्यक विवाद हुने योग छ । बाहिरी सहयोग प्राप्त हुनेछ । 
कुम्भ : प्रियजनसँग भेटघाट हुनेछ । आकस्मिक लाभ प्राप्त हुनेछ ।
मीन : जोखिम लिनु हुँदैन । पारिवारिक जीवन सुखी रहन्छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise