२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार ९ गते ०६:१५
तपाईंको आजको राशिफल

(असार ९ गते, आइतबार)

मेष : आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । योजनाहरू तय हुनेछन् । 
वृष : व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । शैक्षिक प्रगति हुनेछ । 
मिथुन : स्वास्थ्य राम्रो रहनेछ । नयाँ कार्यमा सावधानी राख्नुहोला ।  
कर्कट : अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुहोला । वाहन सावधानी जरुरी छ ।
सिंह : सन्तुलित आहार लिनुपर्छ । परिश्रमबाट सफलता मिल्नेछ । 
कन्या : यश बढ्नेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन ।  
तुला : सबै कार्यहरूमा सावधानी राख्नुपर्छ । प्रसिद्धिमा वृद्धि हुनेछ ।
वृश्चिक : राजनैतिक कार्य सफल हुनेछ । सम्मानमा वृद्धि हुनेछ ।
धनु : कुनै पनि कार्यमा हतार नगर्नु होला । स्वास्थ्यमाथि ध्यान दिनुहोला ।
मकर : धार्मिक कार्यमा सहभागिता बढ्नेछ । विनम्रतापूर्वक कार्य गर्न राम्रो हुनेछ ।
कुम्भ : वाहन सावधानी राख्नुहोला । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
मीन : जनसम्पर्कमा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise