२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

shivam cement
२०८१ पुष १७ गते १७:१७
Shares
राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

काठमाडौं : सरकारले राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो ।

एमाले निकट आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पनि हुन् । सरकारले अघिल्लो हप्ता राखेप सदस्यहरू मनोनीत गरेको थियो ।

सम्बन्धित खबर