२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बेनेलीद्वारा २ एक्स अफर सार्वजनिक

Nada
२०८१ पुष २२ गते २१:४२
Shares
बेनेलीद्वारा २ एक्स अफर सार्वजनिक

काठमाडौं : बेनेलीले नयाँ वर्ष २०२५ लाई लक्षित गरेर ‘२एक्स डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले बाइक खरिद गर्दा डबल फाइदा पाउने कम्पनीले जनाएको छ । 

ncell

यस अफरमा प्रत्येक बाइकमा २०२५ अफर अनुसार ५० हजारसम्मको छूट, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण इन्सुरेन्स निःशुल्क प्रदान गरिनेछ । साथै, पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप ३० हजारको मूल्यांकन गरिने जनाइएको छ । 

यसबाहेक, ग्राहकहरूले नेपाली कुनै पनि गन्तव्यमा यात्रा गर्न मिल्ने यति एयरलाइन्सको दुईतर्फी टिकट पनि प्राप्त गर्नेछन्। यो अफर सीमित समयका लागि मात्रै भएको कम्पनीको भनाई छ ।

सम्बन्धित खबर