२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Nada
२०८१ पुष २३ गते ११:१९
Shares
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने केही बढेको छ।  महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने २० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । 

सम्बन्धित खबर