२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार १२ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार १२ गते, बुधबार)

मेष : स्वास्थ्य गडबड हुने योग छ । चिन्तामा वृद्धि हुनेछ ।
वृष : पारिवारिक कार्य सफल हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ ।
मिथुन : अचल सम्पत्तिमा वृद्धि हुनेछ तथा नाता गोतासित भेंट हुनेछ ।
कर्कट : शैक्षिक कार्यमा प्रगति हुनेछ । खानपानमा ध्यान दिनुहोला । 
सिंह : विशेष कामले यात्रा हुनसक्छ । सबै कार्यमा सावधानी राख्नुपर्छ ।
कन्या : स्वास्थ्य लाभ हुनेछ । दिदी बहिनीको राम्रो सहयोग प्राप्त हुनेछ ।
तुला : शिक्षामा प्रगति हुनेछ । वाहन सावधानी राख्नुहोला ।
वृश्चिक : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ । धैर्यमा वृद्धि हुनेछ ।
धनु : नयाँ काम बन्नेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
मकर : प्रयास सफल हुनुका साथै, धन आर्जन हुने योग छ ।
कुम्भ : आर्थिक लाभ हुनुका साथै व्यापारिक पक्ष पनि सुदृढ हुनेछ ।
मीन : सुख सुविधामा वृद्धि हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise