२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको फाइनलमा

ADV
मध्यान्ह
२०८१ असार १३ गते १०:२२
दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको फाइनलमा

काठमाडौं । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुगेको छ । बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

अफगानिस्तानले पेश गरेको ५७ रनको झिनो लक्ष्य ८ दशमलव ५ ओभरमा १ विकेट गुमाएर दक्षिण अफ्रिकाले पुरा गर्यो ।

दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनल पुगेको हो । दोस्रो सेमिफाइनलमा आज राती इङ्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise