२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार १४ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार १४ गते, शुक्रबार)

मेष : विस्तारै प्रगति हुनेछ । दाम्पत्य जीवन सुखी रहनेछ ।
वृष : सन्तान सुख प्राप्त हुनेछ । आयको बाटो खुल्नेछ ।
मिथुन : साहसिक कार्य सफल हुनेछ । लामो यात्राको योग छ । 
कर्कट : व्यस्तता बढ्नेछ । जग्गासम्बन्धी कार्यमा लाभ हुनेछ ।
सिंह : अनिर्णयको स्थितिको कारण रोकावट आउनेछ । शत्रु कमजोर हुनेछन् । 
कन्या : कुनै पनि कार्यमा हतार नगर्नु होला । खर्च बढी हुनेछ । 
तुला : शत्रु परास्त हुनेछन् । आत्मविश्वासमा वृद्धि हुनेछ । 
वृश्चिक : वाहन सावधानी राख्नुहोला । आध्यात्मिक कार्यमा रुचि बढ्नेछ ।
धनु : पारिवारिक अशान्तिको योग छ । आहारमा ध्यान दिनुहोला ।
मकर : हतारमा कुनै निर्णय नलिनु होला । धार्मिक कार्यमा रुचि बढ्नेछ । 
कुम्भ : व्यापारिक कार्यमा लाभ हुन्छ । लगानी बढ्दै जानेछ । 
मीन : जोखिम भएको कार्यमा नोक्सान हुनेछ । विरोधी सक्रिय हुनेछन् ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise