२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार १५ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार १५ गते, शनिबार)

मेष : शिक्षासम्बन्धी कार्यमा रोकावट आउनेछ । अनावश्यक खर्चको योग छ ।
वृष : स्वास्थ्य लाभ हुनेछ । पराक्रममा वृद्धिको योग छ । 
मिथुन : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । 
कर्कट : पराक्रममा वृद्धि हुनेछ । जीवनसाथीको राम्रो सहयोग पाइनेछ ।
सिंह : अर्कामाथि भरोसा गर्ने समय छैन । विवादमा पर्ने योग छ ।
कन्या : पैतृक सम्पत्ति प्राप्तिको योग छ । शैक्षिक प्रगति हुनेछ । 
तुला : महत्वपूर्ण भेटघाट हुनेछ । कार्यहरूमा सावधानी हुनेछ ।
वृश्चिक : विरोधी सक्रिय रहनेछन् । तनाव बढ्नेछ ।
धनु : कृषिजन्य कार्यमा लाभ प्राप्त हुनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।  
मकर : राजनैतिक सहयोग प्राप्त हुनेछ । अनावश्यक खर्चको योग छ ।
कुम्भ : सामाजिक कार्यमा वृद्धि हुनेछ । लगानी बढ्दै जानेछ ।     
मीन : नाता–गोतासँग भेटघाट हुनेछ । पारिवारिक जीवन सुखी रहनेछन् ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise