२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार १६ गते ०६:१०
तपाईंको आजको राशिफल

(असार १६ गते, आइतबार)

मेष : जीवनसाथीसँग राम्रो सम्बन्ध राख्नुहोला । धेरै व्यस्तता रहनेछ । 
वृष : सामाजिक कार्यमा समय खेर जान सक्छ । नयाँ योजना बन्ने समय छ ।
मिथुन : रिसले गर्दा काम खराब हुने योग देखिन्छ ।  
कर्कट : हतारमा पैmसला गर्नु हुँदैन । निवेशको लागि राम्रो समय छ । 
सिंह : वैदेशिक यात्रा हुने योग छ । व्यक्तिगत काममा सफलता मिल्नेछ ।
कन्या : धन लेनदेनमा सावधानी राख्नुहोला । स्वास्थ्यमाथि ध्यान दिनुपर्छ । 
तुला : राजनैतिक सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।
वृश्चिक : पारिवारिक खर्च धेरै हुने समय छ । अलि रोकावटपछि सफलता मिल्नेछ ।
धनु : भाग्य राम्रो रहनेछ । पारिवारिक जीवन सुखमय रहनेछ ।
मकर : अनावश्यक खर्च हुने योग छ । विवाद गर्नु हुँदैन ।
कुम्भ : महत्वपूर्ण भेटघाट हुनेछ । खर्चमाथि नियन्त्रण राख्नु होला ।
मीन : जोखिम भएको कार्यमा धन लगाउन हुँदैन । अनावश्यक खर्चको योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise