२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

तस्बिरमा पशुपतिनाथको माहोल 

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते १३:१९
तस्बिरमा पशुपतिनाथको माहोल 

कााठमाडौंः महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज पशुपतिनाथसहित देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । 

शिवरात्रिमा यस्तो देखियो पशुपतिनाथको माहोलः

 

 

ADV

सम्बन्धित खबर

Advertise