२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

‘मदन पुरस्कार–२०८१’ का लागि आवेदन माग

hardik ivf
मध्यान्ह
२०८१ फागुन १५ गते १७:११
‘मदन पुरस्कार–२०८१’ का लागि आवेदन माग

काठमाडौंः  ‘मदन पुरस्कार–२०८१’ का लागि आवेदन माग गरिएको छ । बिहीबार एक सूचना जारी गर्दै मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको हो ।

गुठीले २०८१ साल (१५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५) भित्र प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।

उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकले आफ्नो पुस्तककाे चार प्रतिसहित २०८२ वैशाख १५ भित्र पुरस्कारका लागि आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।  


 

ADV

सम्बन्धित खबर

Advertise