२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

नेपाल एसबिआई बैंक सम्मानित

hardik ivf
मध्यान्ह
२०८१ फागुन १९ गते २१:४४
नेपाल एसबिआई बैंक सम्मानित

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेड ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’बाट सम्मानित भएको छ । बैंकले कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको उक्त अवार्ड प्राप्त गरेको हो । 

उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौंदेखि गरेको महत्वपूर्ण योगदानका लागि सो अवार्ड प्रदान गरिएको हो । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमूख सञ्चालन अधिकृत, विकास आनन्दलाई प्राडा फत्त बहादुर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise