२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

Nada
२०८३ कार्तिक १७ गते १५:४९
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल भइरहेको छ ।

बैठकमा सरकारका नियमित कामकारबाही, मन्त्रालयगत प्रस्ताव तथा समसामयिक प्रशासनिक विषयमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ ।

बैठकबाट राजनीतिक तथा प्रशासनिक विषयसँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णयसमेत हुन सक्ने बताइएको छ । बैठकका निर्णयहरू भने सार्वजनिक हुन बाँकी छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर