२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

Nada
२०८१ फागुन २२ गते १२:११
Shares
पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं : हृदयाघात भएपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । 

ncell

आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका शाह उपचारपछि आज डिस्चार्ज भएका हुन् । 

उनको मुटुको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएको थियो । त्यसलगत्तै साहको कोरोनरी एन्जियोप्लाष्टी गरी स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।

हाललाई स्वास्थ्य अवस्था सामान्य रहेको र एक सातापछि उनलाई ‘फलोअप’मा बोलाइएको शाहको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर