२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार १७ गते ०६:१५
तपाईंको आजको राशिफल

(असार १७ गते, सोमबार)

मेष : शत्रु सक्रिय हुनेछन् । बाटो हिँड्दा सावधानी अपनाउनुपर्छ ।
वृष : नयाँ सम्पर्क बढ्नेछ । यशमा वृद्धि हुने योग छ ।
मिथुन : राजनैतिक कार्य सफल हुनेछ । वाणी संयम राख्नुपर्छ ।
कर्कट : अर्काको विवादमा पर्नु हुँदैन । व्यापारमा वृद्धि हुनेछ ।
सिंह : आध्यात्मिक यात्रा हुने योग छ । भूमि सम्बन्धी कार्यमा लाभ मिल्नेछ ।
कन्या : स्वास्थ्य लाभ र दिदी बहिनीको राम्रो सहयोग प्राप्त हुनेछ ।
तुला : शिक्षामा प्रगति हुनेछ । वाहन सावधानी राख्नुहोला ।
वृश्चिक : पैतृक सम्पत्ति मिल्ने योग छ । पारिवारिक जीवन सुखी रहनेछ । 
धनु : शान्ति र सुख बढ्नेछ । अनावश्यक जिम्मेवारी नलिनु होला ।
मकर : इष्टमित्रहरूसँग भेटघाट हुनेछ । स्वास्थ्य कमजोर हुनेछ ।
कुम्भ : वैदेशिक यात्राको योग छ । सम्पत्तिमा वृद्धि हुनेछ । 
मीन : साथीभाईबीच सुमधुर सम्बन्ध बनिरहनेछ । यश बढ्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise