२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन

draupadi film
मध्यान्ह
२०८१ फागुन २२ गते १४:५०
अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं : राष्ट्रिय क्रन्तिकारी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा शान्तीपूर्ण प्रदर्शन गरेको छ । उनीहरुले अमेरिकाले चालेका कदमहरुको विरुद्ध प्रदर्शन गरेका हुन् । 

मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौ स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔ’ भन्ने मुल नाराका साथ प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न ६ राजनीतिक दल र कम्युनिष्ट घटकहरु मिलेर बनेको हो । 

ADV

सम्बन्धित खबर

Advertise