२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

महोत्तरीमा बस दुर्घटना : १५ जना घाइते

Nada
२०८१ फागुन २३ गते १२:३३
Shares
महोत्तरीमा बस दुर्घटना : १५ जना घाइते

काठमाडौंः महोत्तरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

ncell

जिल्लाको हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकमा पल्टिँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ

घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर