२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थल बाहिर समर्थककाे भीड

Nada
२०८१ फागुन २५ गते १६:१६
Shares
काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थल बाहिर समर्थककाे भीड

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आएका शाहको स्वागतमा विमानस्थल बाहिर समर्थकहरुको भीड लागेको छ । योसँगै उनको स्वागतका लागि विभिन्न क्षेत्रबाट र्‍याली पनि निकालिएको छ । 

ncell

तस्बिरहरुः

ताजा खबर

सम्बन्धित खबर