२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

तपाईंको आजको राशिफल

draupadi film
२०८१ असार १८ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार १८ गते, मंगलबार)

मेष : व्यर्थको यात्रा र परेशानी हुनसक्छ । साहसिक कार्य भने सफल हुनेछ ।
वृष : प्रभावमा वृद्धि हुनेछ । सुखद समाचार प्राप्त हुनेछ ।
मिथुन : आजको दिन सामान्यरूपमा जानेछ । इच्छामाथि नियन्त्रण राख्नुहोला ।
कर्कट : नयाँ साथी बन्नेछ । कर्मचारीहरूमाथि नजर राख्नुहोला ।
सिंह : शान्तिपूर्वक कार्य गर्नु होला । विरोधी परास्त हुनेछन् ।
कन्या : पदोन्नतीको योग छ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ ।
तुला : दाम्पत्य जीवन समझदारी र सुझबुझपूर्ण ढंगबाट अगाडि बढ्नेछ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । राजनीतिक कार्यमा लाभ प्राप्त हुनेछ । 
धनु : काम गर्दा गर्दै अचानक रिस उठ्न सक्छ । पारिवारिक खुशी प्राप्त हुनेछ ।
मकर : विवाद हुन सक्छ । राजनीतिक कार्य सफल हुनेछ ।   
कुम्भ : दिखावा गर्नु हुँदैन । शक्ति लगाएर कार्य गर्नु होला ।
मीन : अनावश्यक खर्च हुने योग छ । यद्यपि, पारिवारिक सहयोग प्राप्त हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADV

सम्बन्धित खबर

Advertise