२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आगलागीमा परी बालिकाको मृत्यु

Nada
२०८१ चैत ५ गते १७:५८
Shares
आगलागीमा परी बालिकाको मृत्यु

मोरङः यहाँको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । 

ncell

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो ।

आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर