२०८१ चैत ७ गते बिहिवार / Mar 20 , 2025 , Thursday
२०८१ चैत ७ गते बिहिवार
Ads

९ महिनापछि पृथ्वीमा फर्किए सुनिता विलियम्स र बुच विल्मोर 

draupadi film
मध्यान्ह
२०८१ चैत ६ गते १०:३९
९ महिनापछि पृथ्वीमा फर्किए सुनिता विलियम्स र बुच विल्मोर 

काठमाडौँ : अन्तरिक्षमा ९ महिना बिताएपछि अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नेपाली समयानुसार बुधबार बिहान ३ बजेर ३९ मिनेट जाँदा पृथ्वीमा आइपुगेका छन् । 

उनीहरूसँगै क्रु-९ का दुई थप अन्तरिक्ष यात्री निक हेग र अलेक्ज्याण्डर गोर्बुनोभ पनि पृथ्वीमा फर्किएका हुन् ।

विल्मोर र सुनिताले अन्तरिक्षमा प्रक्षेपण गर्दा अपेक्षा गरिएको भन्दा २७८ दिन बढी अर्थात् २८६ दिन बिताए । उनीहरूले पृथ्वीलाई ४ हजार ५७६ पटक परिक्रमा गरेको समाचारमा उल्लेख छ । ​ड्र्यागन क्याप्सुल छुट्टिएर समुन्द्रमा अवतरण गर्न करिब १७ घण्टा लागेको समाचारमा उल्लेख छ । 

ADV

सम्बन्धित खबर

Advertise