२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

सिद्धार्थका ग्राहकले अकामा होटलको सेवामा छुट पाउने

draupadi film
मध्यान्ह
२०८१ चैत ६ गते २१:४७
सिद्धार्थका ग्राहकले अकामा होटलको सेवामा छुट पाउने

काठमाडौं :  सिद्धार्थ बैंकका ग्राहकहरूलाई अकामा होटलमा छुट हुने भएको छ ।

बैंक र होटलबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकलाई होटलको सेवामा छुट हुने भएको हो ।

सम्झौताअनुसार अकामा होटलमा फुड र बेभरेज साथै हेल्थ क्लब सुबिधा लिँदा ग्राहकले सिद्दार्थ बैंकको कार्ड घोटेर भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट सुविधा हुनेछ ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise