२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार १९ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार १९ गते, बुधबार)

मेष : नयाँ कार्यमा सावधानी राख्नुहोला । विदेश यात्राको योग छ ।
वृष : सामाजिक सहयोग बढ्नेछ । मनोबल उच्च रहनेछ । 
मिथुन : सभा समारोहमा सहभागी हुनुपर्नेछ । नयाँ सम्बन्ध बन्नेछ ।  
कर्कट : भाई–बहिनीको सहयोग प्राप्त हुनेछ । अनावश्यक खर्च हुनेछ ।
सिंह : वाहन चलाउँदा सावधानी राख्नुपर्छ । स्वास्थ्य लाभ हुनेछ । 
कन्या : घरेलू कार्यमा अनावश्यक खर्चको योग छ । पुरानो कार्य बन्नेछ । 
तुला : जिद्दी स्वभावमा वृद्धि हुनेछ । अशान्तिको कारण तनाव हुनेछ ।
वृश्चिक : लामो यात्राको योग छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
धनु : नौलो मित्र बन्नेछन् । मनोबल उच्च रहने योग छ ।
मकर : खर्चमाथि नियन्त्रण राख्नुहोला । सभा समारोहमा सहभागी हुनुपर्नेछ ।
कुम्भ : धनलाभमा कमी आउनेछ । विरोधी सक्रिय रहनेछ ।
मीन : सामान्य रोकावटले अशान्ति दिनेछ । आत्मविश्वास राख्न जरुरी छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise