२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २० गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २० गते, बिहीबार)

मेष : पारिवारिक विवाद हुनसक्छ । यात्रा सफल र सुखद रहनेछ ।
वृष : नाता–गोतासँग मनमुटाव रहनेछ । आहारमा ध्यान दिनुहोला ।  
मिथुन : अनावश्यक खर्चको योग छ । वाहन सावधानी राख्नुहोला ।
कर्कट : लापरवाहीले गर्दा अशान्ति र रुकावटको योग छ ।    
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । अर्काको कारण विवादमा पर्न सकिन्छ ।
कन्या : पैतृक सम्पत्ति प्राप्तीको योग छ । राजकीय कार्यमा वृद्धि हुनेछ । 
तुला : सामाजिक सहयोग बढ्नेछ । सम्मानमा वृद्धि हुनेछ ।
वृश्चिक : साथीभाईबीच सम्बन्ध राम्रो भइरहनेछ । मनोबल उच्च रहनेछ ।
धनु : सबै कार्यमा विनम्रता र धैर्य राख्नुपर्छ । सफलता प्राप्त हुने योग छ ।
मकर : राजनैतिक लाभ प्राप्त हुनेछ । सबै कार्यमा धैर्यता राख्नुपर्छ । 
कुम्भ : स्वास्थ्य राम्रो रहनेछ । अर्कोसँग विवादमा पर्ने योग छ ।
मीन : मुद्दा मामिलामा सफलता मिल्नेछ । पराक्रम बढ्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise