२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २१ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २१ गते, शुक्रबार)

मेष : व्यक्तिगत काममा सफलता मिल्नेछ । मन प्रफुल्लित रहनेछ ।
वृष : कार्यमा प्रगति हुनेछ । आकस्मिक धनलाभको योग छ ।   
मिथुन : मुकद्मा सम्बन्धी समस्याको योग छ । धेरै लाभको कामना गर्नु हुँदैन । 
कर्कट : सबै कार्यमा सावधानी राख्नुपर्छ । शैक्षिक कार्यमा प्रगति हुनेछ ।
सिंह : स्वास्थ्य राम्रो रहनेछ । यात्रा सफल हुनेछ ।
कन्या : सन्तुलित आहार लिनु होला । नयाँ काम हुने योग छ ।
तुला : कार्य सफल हुनेछ । खर्च बढि हुने योग छ ।
वृश्चिक : सबै कार्यमा धैर्य राख्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
धनु : मुद्दा मामिलामा सफलता पाइनेछ । पुरानो रोकावट समाप्त हुनेछन् ।
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक समारोहमा सहभागी हुनुपर्नेछ ।
कुम्भ : भूमि लाभ हुनेछ । कार्यहरूमा सावधानी राख्नुपर्छ । 
मीन : शैक्षणिक कार्यमा प्रगतिको योग छ । शान्तिमा वृद्धि हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise