२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २२ गते ०६:१०
तपाईंको आजको राशिफल

(असार २२ गते, शनिबार)

मेष : काम हुने योग छ । स्वास्थ्य खराब हुने योग छ ।
वृष : खर्चमाथि नियन्त्रण राख्नु होला । घरमा विवाद गर्नु हुँदैन । 
मिथुन : कार्य सफल हुनेछ । पेट सम्बन्धी समस्याको योग छ ।
कर्कट : प्रतिष्ठामा वृद्धि हुनेछ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
सिंह : दिदी बहिनीहरूको सहयोग पाइनेछ । पराक्रममा वृद्धिको योग छ ।
कन्या : मनोबल उच्च रहनेछ । विद्यार्थीहरूको लागि शुभ समय छ । 
तुला : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । धैर्य राख्नुहोला । 
वृश्चिक : व्यापारमा प्रगति हुनेछ । अनावश्यक दिखावा गर्नु हुँदैन ।
धनु : सरकारी कार्य पूर्ण हुनेछ । तनाव लिनु हुँदैन ।
मकर : सोच विचार गरेर खर्च गर्नु होला । नयाँ साथी बन्नेछन् ।  
कुम्भ : पारिवारिक जीवन सुखी रहनेछ । सबै कार्यमा प्रगति हुनेछ ।
मीन : कर्मचारीहरूमाथि नजर राख्नुपर्छ । लापरबाही गर्नु हुँदैन ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise