२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २३ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २३ गते, आइतबार)

मेष : घरेलू जिम्मेवारी बढ्नेछ । आर्थिक पक्ष मजबूत हुनेछ । 
वृष : कार्यमा अनावश्यक खर्च हुनेछ । विरोधी सक्रिय रहनेछ ।
मिथुन : सरकारी सहयोग प्राप्त हुनेछ । दैनिक कार्यमा ध्यान दिनु होला ।
कर्कट : सन्तान सुख प्राप्त हुनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
सिंह : अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्य राम्रो रहनेछ । 
कन्या : सन्तानको सुखमा वृद्धि हुनेछ । धैर्यता बढ्नेछ ।
तुला : बुवाको स्वास्थ्यमाथि ध्यान दिनुपर्छ । स्थानान्तरण हुने योग छ । 
वृश्चिक : नातागोताको सहयोग प्राप्त हुनेछ । वाणी संयम जरुरी छ । 
धनु : पारिवारिक सदस्यहरूमा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ । 
मकर : शुभ समाचार प्राप्त हुनेछ । धन आर्जनमा वृद्धि हुनेछ ।
कुम्भ : वाणी संयम राख्नुहोला । नोक्सान हुने योग छ ।  
मीन : नाता–गोतासँग भेटघाट हुनेछ । पारिवारिक जीवन सुखी रहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise