२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २४ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २४ गते, सोमबार)

मेष : वाहन सावधानी राख्नुहोला । नाता–गोतासँग मनमुटाव रहनेछ ।
वृष : दाम्पत्य जीवन सुखमय रहनेछ । आध्यात्मिक यात्रा हुने योग छ ।
मिथुन : धर्मपालनामा रुचि देखिन्छ । स्वास्थ्य राम्रो रहनेछ ।  
कर्कट : घरेलू कार्यमा अनावश्यक खर्च हुनेछ । सबै कार्यमा धैर्यता राख्नुपर्छ । 
सिंह : कृषिजन्य कार्यमा लाभ प्राप्त हुनेछ । पारिवारिक जीवन सुखी रहनेछ ।
कन्या : घरेलू सहयोग राम्रो रहनेछ । सबै कार्यमा सावधानी राख्नुहोस् । 
तुला : सम्मान प्राप्त हुनेछ । व्यापारिक प्रगति राम्रो हुनेछ । 
वृश्चिक : प्रसन्नतामा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । 
धनु : लापरवाहीले गर्दा अशान्ति र रोकावटको योग छ ।    
मकर : अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुहोला । विस्तारै प्रगति हुनेछ । 
कुम्भ : शैक्षिक कार्यमा प्रगति हुनेछ । पराक्रममा वृद्धि हुनेछ ।
मीन : सोचेको काम पूरा हुनेछ । धनवृद्धि हुने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise