२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ जेठ ७ गते ११:२२
Shares
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ ।

ncell

५ हजार रुपैयाँले बढेर आज प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।

सम्बन्धित खबर