२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २५ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २५ गते, मंगलबार)

मेष : स्वास्थ्य राम्रो रहनेछ । घरेलू कार्यहरूमा रोकावट आउनेछ ।
वृष : पुरानो कार्य बन्नेछ । स्वास्थ्य लाभ हुनेछ ।
मिथुन : राजकीय कार्यमा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । 
कर्कट : सम्मानमा वृद्धि हुन्छ । सन्तुलित आहार लिन राम्रो हुनेछ । 
सिंह : व्यवसायबाट सफलता मिल्नेछ । प्रसन्नता प्राप्त हुनेछ । 
कन्या : विस्तारै कार्य गर्नुहोला । वाणी संयम जरुरी छ ।
तुला : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । राजनैतिक कार्य सफल हुनेछ ।  
वृश्चिक : प्रभावमा वृद्धि हुनेछ । अहंकारले गर्दा परेशानी उत्पन्न हुनेछ ।  
धनु : सबै कार्यमा सावधानी राख्नुपर्छ । पदोन्नति हुने योग छ ।
मकर : सामाजिक कार्य र यशमा वृद्धि हुनेछ । 
कुम्भ : दाजु–भाईको राम्रो सहयोग प्राप्त हुनेछ । नयाँ काम बन्नेछ । 
मीन : राजनैतिक लाभ प्राप्त हुनेछ । जनसम्पर्क बढ्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise