२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

 १६ सयले घट्यो सुन

Nada
२०८२ जेठ १४ गते ११:०६
Shares
 १६ सयले घट्यो सुन

काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्य घटेको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १६ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।
 
यस्तै, चाँदीको मूल्य भने बढेको छ । प्रतितोला आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित खबर