२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड

Nada
२०८२ जेठ १५ गते १६:१४
Shares
उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड

काठमाडौं : सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२-०८३ को बजेट भाषणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन गरिएको जानकारी दिए ।

ncell

उनले पर्यटकिय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिने समेत उल्लेख गरे ।

सम्बन्धित खबर