२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड (पूर्णपाठ)

मध्यान्ह
२०८२ जेठ १५ गते १७:२७
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन् । 

यसअनुसार चालु खर्चको लागि ११ अर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरिएको छ । 

यो अनुमान चालु आवमा विनियोजितभन्दा ५.६ प्रतिशतले धेरै र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको अर्थमन्त्री पौडेलले बताए ।


ADV

सम्बन्धित खबर