२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २६ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २६ गते, बुधबार)

मेष : आकस्मिक धनलाभको योग छ । विरोधी सक्रिय रहनेछन् । 
वृष : यश र पराक्रम बढ्नेछ । सम्बन्धहरूमा मधुरता छाउनेछ ।
मिथुन : राजकीय कार्य सफल हुनेछ । आत्मविश्वासमा वृद्धि हुने योग छ । 
कर्कट : सोचेर फैसला लिनुपर्छ । प्रभावमा वृद्धि हुनेछ ।
सिंह : जग्गा सम्बन्धी कार्यमा प्रगति हुनेछ । वाणी संयम राख्नुहोला ।
कन्या : नाता–गोतासँग भेटघाट हुनेछ । वाणी संयम राख्नुहोला ।
तुला : सबै कार्य सफल हुनेछ । पदोन्नतीको योग छ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । सामाजिक जीवन प्रभावशाली रहनेछ ।
धनु : मनोबल उच्च रहनेछ । सम्बन्धहरूमा मधुरता छाउनेछ । 
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कुम्भ : शान्तिमा वृद्धि हुने योग छ । पारिवारिक दायित्व बढ्नेछ ।
मीन : अचल सम्पत्तिमा वृद्धि हुनेछ । परिश्रमबाट कार्य सफल हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise