२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

मिडेया मासिक लक्की ड्रको विजेता सार्वजनिक

मध्यान्ह
२०८२ जेठ २० गते २०:५६
मिडेया मासिक लक्की ड्रको विजेता सार्वजनिक

काठमाडौं : मिडेया होम एप्लायन्सेजले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सञ्चालनमा ल्याएको ‘न्यू एरा अफ स्मार्ट लिभिङ’ योजनाअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रमअन्तर्गत विजेता घोषणा गरेको छ । उक्त योजनामा काठमाडौंका बलराम कार्की विजेता घोषित भएका छन् । उनले ८ केजी मिडिया वासिङ मेसिन जित्न सफल भएका छन् ।

कार्यक्रम मिडेया नेपालको सामाजिक सञ्जालमार्फत् लाइभ गरी सम्पन्न गरिएको थियो । विजेता कार्कीले चौधरी समूहअन्तर्गतको आधिकारिक मिडिया डिलरबाट मिडेया उत्पादन खरिद गरी योजनामा सहभागी भएका थिए । सामान खरिदपछि गरिएको क्यूआर कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर