२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पण्डित

मध्यान्ह
२०८२ जेठ २१ गते २०:३९
नेपाल राष्ट्र बैंकको प्रवक्तामा पण्डित

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मा कार्यकारी निर्देशक किरण पण्डितले पाएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्वनाथ पौडेल आएसँगै प्रवक्ताको जिम्मेबारी पण्डितले पाएका हुन् ।

पण्डित वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् । उनीसँग बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव छ । पण्डित यस अघि भुक्तानी प्रणाली विभागमा कार्यरत थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर