२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २७ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २७ गते, बिहीबार)

मेष : सन्तान सुख मिल्नेछ । सुखी एवम् प्रतिष्ठामा वृद्धि हुने योग छ ।
वृष : आध्यात्मिक यात्रा हुने योग छ । वाहन सावधानी राख्नुहोला ।
मिथुन : स्वास्थ्य राम्रो रहनेछ । विदेश यात्राको योग छ । 
कर्कट : अर्कामाथि भरोसा नगर्नुहोला । सापट दिँदा ध्यान दिनुहोला ।
सिंह : यात्रा हुने योग छ । अध्यापनमा रुचि बढ्नेछ ।
कन्या : स्वास्थ्य राम्रो रहनेछ । खर्चमाथि नियन्त्रण राख्नुपर्छ । 
तुला : कृषिजन्य कार्यमा लाभ मिल्नेछ । घरेलू कार्यमा अनावश्यक खर्च हुनेछ ।  
वृश्चिक : राजनैतिक कार्य सफल हुनेछ । अर्कामाथि विश्वास गर्न मिल्दैन ।
धनु : पुरानो मित्रहरूसित भेटघाट हुनेछ । वाहन सावधानी जरुरी छ ।  
मकर : राजनैतिक सहयोग प्राप्त हुनेछ । विस्तारै प्रगति हुनेछ । 
कुम्भ : पारिवारिक कार्य सफल हुनेछ । मनोबल उच्च रहनेछ । 
मीन : रोकावटहरु समाप्त हुनेछ । भौतिक साधन उपलब्ध भइरहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise