काठमाडौं : जेठ महिनामा म्यानपावर कम्पनीबाट ३३ हजार बढी कामदार वैदेशिक राेजगारीमा गएका छन् । त्यसमध्ये जेठ महिनामा नील कमल ह्युमन रिसाेर्स प्रा.लि. १ हजार ९ जना कामदार पठाएर सूचीकाे शीर्ष स्थानमा रहेको छ।
कुन म्यानपावरले कति पठाए ?
नील कमल ह्युमन रिसाेर्स प्रा.लि. १००९
प्याराडाइज इन्टरनेशनल प्रा.लि. ९३८
एसओएस म्यानपावर सर्भिस प्रा.लि. ६५१
भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि. ४४१
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि. ३५८
द रिभर ओभरसीज प्रा.लि. ३५०
मोन्टेज ओभरसीज प्रा.लि. २८८
गोल्डेन गेटवे इन्टरनेशनल प्रा.लि. २६८
ग्रेस ओभरसीज प्रा.लि. २६६
इन्टरपिड रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि. २५८
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि. २४९
मास ह्युमन रिसोर्स प्रा.लि. २३१
ब्लू स्काई इन्टरनेशनल प्रा.लि. २३१
स्काईवेज ब्यूरो सर्विसेज प्रा.लि. २२४
रोयल इन्टरनेशनल ओभरसीज प्रा.लि. २१९
एयर किंग्स प्लेसमेन्ट प्रा.लि. २११
लुलु इन्टरनेशनल प्रा.लि. २०९
शिखर इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा.लि. २०९
लगइन इन्टरनेशनल ओभरसीज रिक्रुटमेन्ट प्रा.लि. २०९
एम्स ओभरसीज प्रा.लि. १९४