२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

जेठमा धेरै कामदार पठाउनेमा नीलकमल पहिलो, प्याराडाइज दोस्रो र एसओएस तेस्रो

shivam cement
२०८२ असार ५ गते ०६:२०
जेठमा धेरै कामदार पठाउनेमा नीलकमल पहिलो, प्याराडाइज दोस्रो र एसओएस तेस्रो

काठमाडौं : जेठ महिनामा म्यानपावर कम्पनीबाट ३३ हजार बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये ८ दर्जनभन्दा बढीले सय र त्यसभन्दा बढी कामदार पठाएका छन् । जेठमा नीलकमल ह्युमन रिसोर्स प्रा.लि. १ हजार ९ जना कामदार पठाएर धेरै कामदार पठाउने सूचीको शीर्ष स्थानमा रहेको छ । 

यस्तै प्याराडाइज इन्टरनेशनल प्रा.लि. ९३८ जना कामगार पठाएर दोस्रो तथा एसओएस म्यानपावर सर्भिस प्रा.लि. ६५१ जना कामदार पठाएर तेस्रो स्थानमा रहेको छ ।

धेरै कामदार पठाउने म्यानपावर कम्पनी

नीलकमल ह्युमन रिसोर्स प्रा.लि.– १००९ जना 
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– ९३८
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ६५१
भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.– ४४१
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– ३५८
द रिभर ओभरसिज प्रा.लि.– ३५०
मोन्टेज ओभरसिज प्रा.लि.– २८८
गोल्डेन गेटवे इन्टरनेशनल प्रा.लि.– २६८
ग्रेस ओभरसिज प्रा.लि.– २६६
इन्टरपिड रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि.– २५८
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– २४९
मास ह्युमन रिसोर्स प्रा.लि.– २३१
ब्लु स्काइ इन्टरनेशनल प्रा.लि.– २३१
स्काइवेज ब्युरो सर्भिसेज प्रा.लि.– २२४
रोयल इन्टरनेशनल ओभरसिज प्रा.लि.– २१९
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– २११ 
लुलु इन्टरनेशनल प्रा.लि.– २०९
शिखर इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा.लि.– २०९
लगइन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रा.लि.– २०९
एम्स ओभरसिज प्रा.लि.– १९४
प्रिमियम ह्युमन रिसोर्स प्रा.लि.– १९२
मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिसेज प्रा.लि.– १८७
अल–जाफर इन्टरनेशनल प्रा.लि.– १८६
अल शहीद ओभरसिज प्रा.लि.– १८४
स्टारिस एचआर सर्भिसेज प्रा.लि.– १८४
फ्युचर म्यानपावर रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि.– १८२
डीके रिभर ओभरसिज प्रा.लि.– १६९
एच.एम.टी. ओभरसिज प्रा.लि.– १६७
रिलायवल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १६५
अल–आस्मास कम्पनी प्रा.लि.– १६५
एशिया लिंक सर्भिस प्रा.लि.– १६३
सान नेपाल प्रा.लि.– १६१
मदरल्याण्ड ओभरसिज प्रा.लि.– १५९
दाना ह्युमन रिसोर्स नेपाल प्रा.लि.– १५६
सन लाइट ह्युमन रिसोर्स प्रा.लि.– १५५
गोरखा ह्युमन रिसोर्स प्रा.लि.– १५२
स्ट्राइकफोर्स एशिया रिक्रुटमेन्ट प्रा.लि.– १५०
मोभिरा एच.आर. सर्भिस प्रा.लि.– १४९
एक्सेस पार्टनर्स प्रा.लि.– १४८
मानस्लु इन्टरनेशनल सर्भिस प्रा.लि.– १४७
अल–हयात म्यानेजमेन्ट प्रा.लि.– १४६
अञ्जली ओभरसिज सर्भिस प्रा.लि.– १४६
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा.लि.– १४६
वल्र्डवाइड इम्प्लोइमेन्ट कन्सल्ट्यान्सी प्रा.लि.– १४५
गल्फ म्यानपावर सर्भिसेज प्रा.लि.– १४४
स्किल्स ग्रुप एच.आर. रिक्रुटमेन्ट प्रा.लि.– १४२
जलजला रिक्रुटमेन्ट प्रा.लि.– १४२
सनलाइट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १४१
सीगल इन्टरनेशनल ग्लोबल एच.आर. कन्सल्ट्यान्ट्स प्रा.लि.– १४१
ब्रदर्स इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– १४१
एस.पी.एम. ओभरसीज प्रा.लि.– १४०
अल सेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १३८
कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १३७
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १३५
खगोल ओभरसिज प्रा.लि.– १३४
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– १३३
टार्गेट कन्सल्टेन्ट ह्युमन रिसोर्स प्रा.लि.– १३३
एमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि.– १३२
नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १२८
एम.बी. ह्युमन रिसोर्स प्रा.लि.– १२८
वर्षा ह्युमन रिसोर्स प्रा.लि.– १२४
योङ ह्युमन रिसोर्स प्रा.लि.– १२३
होप इन्टरनेशनल प्रा.लि.– १२०
लकी एच.आर. सोलुसन प्रा.लि.– ११९
सुफी इन्टरनेशनल सर्भिसेज प्रा.लि.– ११८
दुबई ओभरसिज इन्टरनेशनल प्रा.लि.– ११७
वर्कफोर्स सर्भिसेज प्रा.लि.– ११७
टेस्ला ओभरसिज प्रा.लि.– ११५
ओपस म्यानपावर प्रा.लि.– ११४
नेपाल वल्र्ड ओभरसिज प्रा.लि.– ११३
अम्बे इन्टरनेशनल एच.आर. नेपाल प्रा.लि.– ११३
शिवाकोटी म्यानपावर सर्भिस प्रा.लि.– ११३
डायनामिक सेल्स एण्ड सर्भिसेज प्रा.लि.– १११
प्रिन्स इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि.– १११
रोटरी ओभरसिज प्रा.लि.– ११०
अल एशिया ओभरसिज प्रा.लि.– ११०
गोल्डेन क्राउन ओभरसिज प्रा.लि.– १०८
गाइडलाइन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १०८
सी.डी. ह्युमन रिसोर्सेस प्रा.लि.– १०८
कन्टिनेन्टल एच.आर.डी. कन्सल्ट्यान्ट्स प्रा.लि.– १०७
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– १०७
सपोर्ट ह्युमन रिसोर्सेस प्रा.लि.– १०६
योभान्ट रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि.– १०५
राज ओभरसिज प्रा.लि.– १०३
साण्डिया ह्युमन रिसोर्सेस प्रा.लि.– १०३
थ्री ब्रदर्स ह्युमन रिसोर्सेस प्रा.लि.– १०३
जब सिकर म्यानपावर प्रा.लि.– १०० जना
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise