२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २८ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २८ गते, शुक्रबार)

मेष : पदोन्नतिको योग छ । आमाको सहयोग प्राप्त हुनेछ । 
वृष : आयमा कमी आउनेछ । विपरीत लिङ्गीसँग आकर्षण बढ्नेछ । 
मिथुन : परिश्रमबाट सफलता मिल्नेछ । मनमा अशान्ति रहनेछ । 
कर्कट : स्वास्थ्य सामान्य रहनेछ । मनमा नकारात्मक विचार बढी आउनेछ ।
सिंह : आत्मविश्वास बढ्नेछ । कार्यहरूमा अनुकूल प्रगति हुनेछ ।
कन्या : श्रीमतीको सहयोग प्राप्त हुनेछ । अनावश्यक खर्च हुने योग छ ।
तुला : सामाजिक कार्यमा वृद्धि हुनेछ । लगानी बढ्दै जानेछ ।
वृश्चिक : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ । विवाद हुने योग छ ।
धनु : कार्यहरूमा सावधानी आवश्यक छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
मकर : मनमा शान्ति छाउनेछ । प्रसन्नता बढ्ने योग छ । 
कुम्भ : नौलो वाहन खरिद हुने योग छ । पठन–पाठनमा रुचि बढ्नेछ । 
मीन : खर्च बढी हुनेछ । धार्मिक यात्रा हुने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise