२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २९ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २९ गते, शनिबार)

मेष : पारिवारिक कार्य सफल हुनेछ । अनावश्यक जिम्मा लिनु हँुदैन ।
वृष : लामो यात्रा हुनेछ । सबै कार्यमा सावधानी राख्नुहोला ।                       
मिथुन : नयाँ काम बन्नेछ । राजनैतिक लाभ प्राप्त हुनेछ ।
कर्कट : कार्यमा सफलता मिल्नेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन ।
सिंह : आध्यात्मिक कार्यमा रुचि बढ्छ । वाणी संयम जरुरी छ ।
कन्या : शत्रु कमजोर हुनेछन् । अर्कामाथि भरोसा नगर्नुहोला । 
तुला : नयाँ कार्यमा प्रगति हुनेछ । धन आर्जन हुने योग छ ।  
वृश्चिक : बाहिरी सहयोगबाट लाभ हुनेछ । शुभकार्यमा बढी खर्च हुने देखिन्छ । 
धनु : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
मकर : विधार्थीहरूको लागि राम्रो समय छ । शान्तिमा वृद्धि हुनेछ ।
कुम्भ : घर परिवारबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । 
मीन : नकारात्मक कुरा अशान्ति पैदा हुनेछ । रोजगार प्राप्तिको योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise