२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

सकारात्मक व्यवहारसम्बन्धी अभिमुखीकरण

ADV
घुरन यादव
२०८१ असार २९ गते २१:४१
सकारात्मक व्यवहारसम्बन्धी अभिमुखीकरण

सप्तरी : सप्तरीको खडक नगरपालिकामा नागरिक समाज सकारात्मक व्यवहार सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष हरेराम मण्डल र विशिष्ट अतिथि कार्यक्रम संयोजक देवीलाल साह रहेका थिए । कार्यक्रमको सहजकर्ता रूपा मण्डल रहेकी थिइन् । 

सो कार्यक्रममा नागरिकलाई समाजमा कसरी सुधार्ने, समाजमा प्रत्येक व्यक्तिलाई  कसरी असल नागरिक बनाउने भन्ने बारेमा जानकारी गराइएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise