२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार ३१ गते ०६:१५
तपाईंको आजको राशिफल

(असार ३१ गते, सोमबार)

मेष : स्वास्थ्य राम्रो रहनेछ । अचल सम्पत्तिमा वृद्धिको योग छ । 
वृष : आजको दिन धेरै शुभ छ । सामाजिक जीवन सुखी रहनेछ ।
मिथुन : मनोरञ्जनमा वृद्धि हुनेछ । भोजनमा ध्यान दिनुपर्छ । 
कर्कट : अनावश्यक कार्यमा ध्यान लगाउन हुँदैन । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । बढी व्यस्तता रहने योग छ ।
कन्या : वाणी सन्तुलित राख्नुहोला । जग्गाको कार्यमा सफलता मिल्नेछ । 
तुला : पदोन्नतिको योग छ । दाजुभाईको राम्रो सहयोग प्राप्त हुनेछ ।
वृश्चिक : अनावश्यक विवादमा पर्ने योग छ । सामाजिक कार्यमा वृद्धि हुनेछ ।
धनु : सबै कार्यमा सावधानी र धैर्य राख्नुपर्छ । सफलता मिल्नेछ योग छ ।
मकर : हतारमा कुनै निर्णय नलिनु होला । स्वास्थ्य सामान्य रहनेछ ।
कुम्भ : व्यापारिक कार्यमा लाभ मिल्नेछ । आहारमा ध्यान दिनुहोला ।
मीन : नयाँ कार्य बन्ने योग छ । सम्बन्धहरुमा भने दुरी बढ्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise