२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ४ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन ४ गते, शुक्रबार)

मेष : सामान्य रोकावटले अशान्ति दिनेछ । धनलाभमा कमी आउनेछ ।
वृष : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । सम्मानमा वृद्धि हुनेछ ।  
मिथुन : वाहन सावधानी राख्नुहोला । मुकद्मा सम्बन्धी समस्याको योग छ । 
कर्कट : आत्मविश्वास बढ्दै जानेछ । जग्गा सम्बन्धी कार्यमा लाभ हुनेछ ।
सिंह : आयको नौलो स्रोत फेला पर्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कन्या : शिक्षामा सुधार आउनेछ । सन्तानको कार्यमा सफलता मिल्नेछ ।
तुला : आकस्मिक धनलाभको योग छ । शत्रु कमजोर हुनेछ । 
वृश्चिक : साथीभाईबीच सम्बन्ध राम्रो भइरहनेछ । आत्मबल बढ्दै जानेछ ।
धनु : जोखिम भएको कार्यमा धन लगाउनु हुँदैन । स्थान परिवर्तन हुने योग छ ।
मकर : खर्चमाथि नियनत्रण राख्नुहोला । अचल सम्पत्तिमा वृद्धिको योग छ ।
कुम्भ : अनिर्णयको स्थिति रहनेछ । धैर्य राखेर कार्य गर्नु होला ।
मीन : सबै कार्यमा सावधानी अपनाउनुहोला । धैर्य राख्नु पर्छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise